दराजको सेलिब्रेट लभ अभियानको घोषणा

अनलाइन बजार दराजले २०२२ को पहिलो अभियान ‘सेलिब्रेट लभ’ घोषणा गरेको छ।

सम्बन्धित सामग्री

दराजको ‘पे–डेको झट्का’

काठमाडौं  । अनलाइन बजार दराजले ‘पे–डेको झट्का’ अभियान घोषणा गरेको छ । उक्त अभियानका अनुसार प्रत्येक महीनाको ७ गते सपिङ गर्दा आकर्षक छूट दिइने बताइएको छ । किनमेल मात्र नभई बचतमा पनि जोड दिने भन्दै मासिक आम्दानी गर्नेका लागि उच्चस्तरीय सपिङ अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ । अभियानअन्तर्गत हरेक महीनाको ७ गते दराजबाट सामान खरीद गर्दा ग्राहकले निःशुल्क डेलिभरीको सुविधा पाउनेछन् । साथै रू. ७७७ सम्मका भौचर समेत पाइने बताइएको छ । अभियानको क्रममा ई–सेवामार्फत भुक्तानी गर्दा २० प्रतिशत छूट र दराजमलबाट सामान किन्दा ‘मेगा गिभ अवे’को रूपमा ‘सामसङ ग्यालेक्सी एमओ४’ प्राप्त गर्न सकिने बताइएको छ ।

दराजको दशैं धमाका घोषणा, इलेक्ट्रिक स्कुटर जित्ने मौका

काठमाडौं, भदौ, ३१ । अनलाइन शपिङ प्लेटफर्म दराजले दशैं धमाका अभियानको हुनेछ । कम्पनीको अनुसार अभियान गतवर्षको तुलनामा ठूलो र भव्य हुने बताइएको छ । अभियान अन्तर्गत ७० प्रतिशतसम्मको मेगा डिल, निःशुल्क शपिङ र रू. २ हजार ५०० सम्मको छूट सुविधा रहेका छन् । कम्पनीको अनुुसार ग्राहकले १० हजार रुपैयाँसम्मको मेगा भौचर र बम्पर उपहारको […]

दराजद्वारा नयाँ अभियानको घोषणा, स्थानीय ब्रान्डहरूको प्रवर्द्धनमा मुख्य फोकस

नेपालको अग्रणी अनलाइन बजार दराजले ‘प्राउडली नेपाली – प्रमोटिङ नेपाली ब्रान्ड’ नामक आफ्नो नयाँ अभियान घोषणा गरेको छ । जुन अभियान शुक्रबारदेखि नै सुरु भएको छ । कम्पनिका अनुसार, विगत र वर्तमान नेपाली बजारमा उच्च गुणस्तरका वस्तु तथा सेवाहरू प्रदान गर्दै आएका नेपाली ब्राण्डहरूलाई हाइलाइट र प्रवर्द्धन गर्ने यस अभियानको मुख्य लक्ष्य रहेको छ ।यो अभियान दराजको मूल मूल्यमान्यता “अप्लिपिÞm्टङ्ग कम्युनिटि थ्रु द पावर अफ कमर्स“ भित्र पर्ने कम्पनीको भनाइ छ । क

दराजको नयाँ वर्ष अभियान घोषणा, बम्पर उपहारमा स्कुटर

दराजले चैत्र २८ देखि नव वर्षको सेल – नयाँ रहर नयाँ अफर सुरु गर्ने घोषणा गरेको छ । नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरूलाई विभिन्न अफरहरूका साथै रु ५००० सम्म को भाउचर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ याडेया एसलाइक स्कुटर जित्ने अवसर लिएर आएको हो । यस अभियानको लागि नेपाल बैंक लिमिटेड र दराज बीच सम्झौता भएको छ जसबाट नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रीपेमेन्टमा १०% (अधिकतम रु १०००) र क्रेडिट कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम रु १५००) स

दराजको सेलिब्रेट लभ अभियानको घोषणा

दराजले २०२२ को पहिलो अभियान – सेलिब्रेट लभ, घोषणा गरेको छ । यो अभियान २१ माघ ( फेब्रुअरी ४)बाट सुरु हुनेछ भने यस अभियानका मुख्य आकर्षणहरू ६०% सम्मको मेगा डिल, कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम रु ७५०) सम्मको छुट, रु.५००० सम्मको मेगा भाउचर, ५०,००० मूल्यको सामान केवल रु १मा जित्ने मौका रहेको छ। यद्यपि, अभियानको शोस्टपर भने मेगा गिभअवे रहेको छ, जहाँ एकजना विजेताले रु. १,२२,००० मूल्य श्री बालाजीको हिराको झुम्का र औँठी जित्न मौका पाउनेछन्। अभियानको अवधिभर ग्राहकहरूले एप्पल, रियलमि, बियर्डो,

दराजमा दशैं धमाका

काठमाडौं (अस) । अनलाइन बजार दराजले वार्षिकोत्सव अभियानमा दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ । असोज १० देखि सुरु भएको यो अभियानमा ग्राहकले १० लाखभन्दा बढी उत्पादनमा छुट पाउने कम्पनीले बताएको छ । अभियानको मुख्य आकर्षणमा निःशुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २० प्रतिशत छुट, ५ हजार रुपैयाँसम्मको मेगा भौचर, ५० हजार मूल्यको उत्पादन १ रुपैयाँमा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कुटर रहेका छन् । दराजको नयाँ लाइभ स्ट्रिमिङ सुविधाले ग्राहकलाई हरेक दिन भौचर जित्ने मौका मिल्नेछ । अभियानको अन्य हाइलाइट  रस आवर, इमेज रिभ्यू एन्ड विन, नयाँ प्रयोगकर्ताका लागि भौचर, खेल क्षेत्र, फलो एन्ड विन, बिक्रेता र फटाफट डिल रहेका छन् । कार्ड प्रि–पेमेन्ट छुटमा ग्राहकले डेबिट कार्डको माध्यमबाट २० प्रतिशत अधिकतम २ हजार रुपैयाँ छुट र क्रेडिट कार्डको माध्यमबाट २० प्रतिशत अधिकतम २ हजार ५०० रुपैयाँसम्म छुट पाउन सक्नेछन् । नबिल, एनआईसी एशिया, सानिमा, ग्लोबल आईएमई, एनएमबी, माछापुच्छे«, बीओके र सिटिजन्स बैंकका ग्राहकले माथि उल्लिखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन् । यसबाहेक ग्राहकले एनआईसी एशिया, सन्राइज, सिटिजन्स बैंक र माछापुच्छ«े बैंकका क्रेडिट कार्डबाट शून्य प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको फाइदा लिन सक्ने कम्पनीले बताएको छ । आईएमई पे वा ई–सेवामार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशतसम्मको अतिरिक्त छुट पाउन सक्नेछन् । दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकले २ रात ३ दिन पोखराको राउन्ड ट्रिप, रियलमी सी २१ वाई, मन्त्रमुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर प्युरिफायर र श्री बालाजी हिराको झुम्का प्राप्त गर्न सक्नेछन् । कम्पनीले दशैं धमाकामा सामसुङदेखि एप्पल फोनमा विशेष छुट दिइने कम्पनीले जनाएको छ । दशैं धमाकामा एमआई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, फ्यानटेक, सामसुङ र रियल मीजस्ता पार्टनर ब्रान्डले ७० प्रतिशतसम्मको छुट प्रस्ताव गरेको कम्पनीले बताएको छ । ग्राहकले दराजको ग्लोबल कलेक्सनमार्फत भारतीय ब्रान्ड उस्त्र, इनविभ, आयिषा, जनास्याको उत्पादन खरिद गर्दा ७० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

दराजको दशैं अफर: निःशुल्क सिपिङ, सामान किन्दा ७० प्रतिशतसम्म छुट

नेपालको अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान – दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ। यो अभियान असोज १० (सेप्टेम्बर २६) देखि सुरु हुने छ र यस्मा ग्राहकहरुले १० लाख भन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार अभियानको मुख्य आकर्षणहरु भने निः शुल्क शिपिंग, अनलाइन प्री–पेमेन्टमा २०% (अधिकतम रु २,५००) को छुट, रु ५००० सम्मको मेगा भाउचर , ५०,००० मूल्यको उत्पादन रु १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ। त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनिको दाबी रहेको छ। अभियानको अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभिउ एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता वाउचर र फटाफट डिल रहेको कम्पनीले जनाएको छ ।यस अभियानन अन्तर्गत डेबिट कार्डको माध्यमबाट २०% (अधिकतम रु २००० छूट) र क्रेडिट कार्डको माध्यम बाट २०% (अधिकतम रु २,५०० छुट) सम्म बचत गर्न सक्षम हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरु माथि उल्लेखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन्। यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक,सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ०% ब्याजमा सजिलो मासिक किस्त योजनाको मजा लिन सक्ने कम्पनीले उल्लेख गरेको छ। साथै, आईएमई पे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १०% (अधिकतम रु १०००) सम्मको अतिरिक्त छुट पाउन सक्ने छन्।  कम्पनीका अनुसार दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा निम्न मध्य कुनै पुरस्कार जित्नको लागी भाग लिन सक्ने छन् ः २ रात तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमि सी २१ वाई , मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर पिउरिपÞmायार, र श्री बालाजी हिराको झुम्का । स्पष्ट गर्नको लागी, एक ग्राहकले मात्र एक पुरस्कारको लागी खेल्न सक्नेछ । भाग लिनको लागी, ग्राहकहरु अनलाइन प्रीपेमेन्टको माध्यमबाट रु.१ प्रीपे गर्नु पर्ने कम्पनीले जनाएको छ । यसै गरि दशैं धमाकामा सामसंग देखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेको र रियलमि सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ ।  ग्राहकहरुले असोज १० (सेप्टेम्बर २६) बाट विशेष गरी दराजमा रियल मि सी २१ वाईको प्रिबुक गर्न सक्नेछन् ।  कम्पनीका अनुसार दशैँ धमाकामा एम आई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, लोट्टो, वाइल्डहर्न, एर्के, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, बियर्डो, मी मी, मसला बिड्स, मामाअर्थ, फ्यानटेक, सामसंग, र रियल मि जस्ता पार्टनर ब्रान्डहरुले ७० % सम्मको छुट प्रस्ताव गरिरहेका छन्।  ग्राहकहरुले दराजको ग्लोबल कलेक्सन मार्फत भारतको केहि उत्कृष्ट ब्रान्ड – उस्त्र, इनविभ, आयिषा, जनास्याहरुको उत्पादन खरिद गरि ७०% सम्मको छुट पाउन सक्ने दराजले जनाएको छ।