काठमाण्डाै - काठमाण्डाै उपत्यकाको फोहर विसर्जनमा अवरोध कायमै छ ।
मन्त्रिपरिषद् बैठकले नुवाकोटको सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरे पनि माग सम्बोधन नभएको भन्दै स्थानीय बासिन्दाले फोहर विसर्जनमा अवरोध गरेका छन् ।
गएको २३ गतेदेखि सुरु भएको स्थानीय बासिन्दाको विरोधका कारण आज पनि काठमाण्डौबाट फोहर बोकेका गाडी ल्याण्डफिल्ड साइटमा जान सकेका छैनन् ।
प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्री...