सांसदलाई मन्त्री त्रिपाठीको जवाफ : आत्मरतिमा नबोल्नुहोस्, खोप खरिदमा कमिसन दिएको छैन

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले प्रतिडोज खोप ४ डरलरमा पाए १ करोड डोज खरिद गर्न सरकार तयार रहेको बताएका छन्

सम्बन्धित सामग्री

एमाले सांसदलाई मन्त्री झाँक्रीको चुनौती- सप्रमाण कारबाही गर्ने तहसम्म आउनुस्

सहरी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट र योजनामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री रामकुमारी झाँक्रीले एमाले सांसदहरूलाई चुनौती दिएकी छन् ।