राप्रपा सांसदलाई मन्त्री किरातीको जवाफ : संविधान स्वीकारेर आएकाले धर्मनिरपेक्षता मान्दिनँ भन्न पाउँदैन
संविधानमा धर्मनिरपेक्ष राष्ट्रको व्यवस्था रहेको अभिव्यक्ति दिँदा राजीनामा देउ भन्नु सही नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् ।