साउदी अरब र इरान क्षेत्रीय प्रतिद्वन्द्वी हुन् । पछिल्लो केही समयमा सम्बन्धमा सुधारका लागि दुई देशले एकपटक पुनः कुराकानी सुरु गरेका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । तर एक इरानी न्युज वेबसाइटले बगदादमा यो कुराकानी भएको बताएको छ ।इरान र साउदी अरबबीच थुप्रै मामिलामा मतभेद छ र थुप्रै क्षेत्रीय संघर्षको घटना र राजनीतिक विवादमा दुबै एक–अर्काका विरोधी हुन् । दुबै देशले आपसी तनाव कम गर्नका लागि अघिल्लो वर्ष सिधा छलफल सुरु गरेका थिए ।इरानले यो कुराकानीलाई कुनै कारण नै नब