टिपटप समोसादेखि पशुपति स्प्रिङ वाटरसम्म जरिवानामा
काठमाडौं महानगरपालिकाले अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यापारीलाई कारबाहीस्वरूप जरिवाना गर्ने भएको छ । महानगरपालिकाकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनीता डंगोलले...