जाम्बियाका फोटोग्राफरले खिचेका हृदयविदारक त्यो तस्बिर

केही दिनयता सामाजिक सञ्जालमा एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ। तस्बिरमा एउटा चितुवाले मुखमा मृत बाँदर झुण्ड्याइरहेको छ। बाँदरको मृत शरीरमा उसको बच्चा टाँसिएको देखिन्छ।यस हृदयविदारक क्षणलाई क्यामरामा कैद गर्ने व्यक्ति पूर्वी अफ्रिकामा रहेको जाम्बियाका वन्यजन्तु फोटोग्राफर शफीक मुल्ला हुन्। उनले उक्त फोटो अक्टोबर १४ मा जाम्बियाको दक्षिणमा अवस्थित लुआङवा राष्ट्रिय निकुञ्जमा खिचेका हुन्।‘प्रकृति सधैँ सुन्दर नहुन सक्छ। र‚ यो तस्बिरले पक्कै पनि जीवनको क्रुर वास्तविकता देखाउँ

सम्बन्धित सामग्री

बालबालिकाको शरीरमा पारिवारिक विवरण लेख्दै युक्रेनी अभिभावक

कीएभ । युक्रेनबाट एक हृदयविदारक तस्बिर सामाजिक सञ्जालमा बाहिरिएको छ । तस्बिरमा एक बालिका डायपर लगाएर उभिरहेकी छिन्। उनको नाङ्गो पीठमा उनको नाम (भेरा माकोवी) र नम्बर लेखिएको छ। यो उनको आमा साशा माकोवीले नै लेखेकी थिइन् । बच्चा रूसी आक्रमणमा परिन् भने पनि उनको पहिचान खुलोस् भनेर उनको आमाले पिठिउमा लेखेकी हुन् । बच्चा […]

इजरायलको औपनिवेशिक मानसिकता

मध्यपूर्वलाई आक्रान्त बनाइरहेको हिंसाले हृदयविदारक तस्बिर र आँकडा प्रस्तुत गरिरहेको छ । यो लेख्दै गर्दा

​चार महिनाको छावाले इनार भित्रैबाट गुहार मागेपछि...

चैत २६ – कहिलेकाहीँ कुनै तस्बिर हेर्दै हृदयविदारक लाग्छन् । त्यस्तै तस्बिर अहिले भाइरल भएको छ । प्यास मेटाउन इनारमा पानी देखेर लम्किएको हात्तीको...

कौडासँग जोडिएको सन्तोष पन्तको मन रुवाउने कहानी

काठमाडौं । दशैं आउनेबित्तिकै कलाकार सन्तोष पन्तलाई दुईवटा कुराले साह्रै सताउँछ । जेठी छोरी र बाबुको निधनका हृदयविदारक तस्बिर मानसपटलमा छाउँछन् । उनलाई दशैंमा...