नेपाल–भारत महिला मैत्री समाजले बाढीपहिरो पीडितलाई बाँड्याे राहत सामग्री

वीरगञ्ज, १६ भदौ । नेपाल–भारत महिलामैत्री समाजले पर्साका बाढीपहिरो पीडितलाई राहत सामग्री प्रदान गरेको छ । बुधबार वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासमा आयोजित एक कार्यक्रममा पर्साका विभिन्न चार स्थानीय तहका करिब एक सय बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री दिइएको समाजकी अध्यक्ष चन्दा चौधरीले जानकारी दिइन् । बाढीपहिरोपीडितलाई सहयोग गरेकोमा चौधरीले धन्यवाद दिँदै नेपाल भारत सम्बन्ध जनस्तरमा […]

सम्बन्धित सामग्री

भारतद्वारा बाढी प्रभावितहरूका लागि राहत हस्तान्तरण

काठमाडौं : भारत सरकारले नेपालका बाढी प्रभावितहरूका लागि आठ करोड रूपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ।शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालका बाढी प्रभावितहरूका लागि भारत सरकारले नेपाल भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत् आठ करोड रूपैयाँ बराबरको राहत सामग्री हस्तान्त्रण गरेको हो।भारतीय राजदूतावासकी मिसन उप–प्रमुख नामग्या खम्पाले नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई बाढी तथा पहिरोबा