बराहक्षेत्रमा जारी छैटौं संस्करणको अन्तर्राष्ट्रिय भरौल गोल्डकपको उपाधिका लागि काठमाडौंको बी डिभिजन क्लब ब्वाइज युनियन र प्लानिङ ब्वाइज भिड्ने भएका छन् ।
प्लानिङ ब्वाइज क्लब धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटास्थित तल्लो टुँडिखेलमा भएको तेस्रो क्वार्टरफाइनलमा प्लानिङले कञ्चनजंघा फुटबल क्लब सिलगुडी भारतलाई ६–१ ले हराएको...
काठमाडौं । फागुराम थारूको ह्याट्रिकप्रेरित प्लानिङ ब्वाइज युनाइटेड शुक्रबार सहिद स्मारक ‘सी’ डिभिजन लिगको अन्तिम खेलमा ओसिस क्लबलाई ५–० ले हराएको छ । जितसँगै प्लानिङ ब्वाइज सहिद स्मारक ’बी’ डिभिजन लिगमा बढुवा भएको छ ।
जितसँगै १३ खेलबाट ३१ अंक जोडेको प्लानिङ ब्वाइज शीर्ष स्थानमा उक्लिएको छ । समान ३१ अंक...
२० जेठ, काठमाडौं । ओसिस क्लबलाई ५-० गोलअन्तरले पराजित गरी प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक बी डिभिजन लिगमा बढुवा भएको छ । सी डिभिजन लिगबाट झापा फुटबल क्लब यसअघि नै बी डिभिजनमा उक्लिसकेको छ । शुक्रबार एन्फा कम्प्लेक्समा सम्पन्न लिगको अन्तिम खेलमा प्लानिङ ब्वाइजले यसअघि नै रेलिगेसनमा परिसकेको ओसिसमाथि सहज जित निकालेको हो । सुर्खेतको […]
काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसनमा परिसकेको ओसिस क्लबमाथि सानदार जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘बी’ डिभिजनमा बढुवा भएको छ । ‘बी’ डिभिजनमा उक्लन जित्नैपर्ने खेलमा ओसिसलाई ५–० को भारी अन्तरले तथा अर्काे खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेलेपछि प्लानिङ बी डिजिनमा उक्लन सफल भएको हो । सातदोबाटोस्थित […]
काठमाडौँ- प्लानिङ ब्वाइज युनाइटेड बी डिभिजन लिगमा बढुवा भएको छ । शहीद स्मारक सी डिभिजन लिगको १३ औँ खेलमा जित निकाल्दै प्लानिङ बी डिभिजनमा बढुवा भएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार दिउँसो भएको खेलमा प्लानिङले रेलिगेसनमा परेको ओएसिसलाई ५–० गोलअन्तरले पराजित गरेको हो । प्लानिङको जितमा फागु राम थारुले ह्याट्रिक गरे भने तथा […]
प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ‘सी’ डिभिजन लिगअन्तर्गत आफ्नो अन्तिम खेलमा ओसिस क्लबलाई ५–० गोल अन्तरले हराउँदै प्लानिङ बढुवा भएको हो ।यता ओसिस भने रेलिगेसनमा परेको छ । प्लानिङको जितसँगै आरसी–३२ ‘बी’ डिभिजन लिगमा बढुवा हुने मौकाबाट चुकेको छ ।जितसँगै प्लानिङले १३ खेलमा ३१ अंक जोड्यो । र, शीर्ष दुईमा स्थान पक्का गर्यो । यस्तै झापा फुटबल क्लब यस अघि नै बढुवा भईसकेको छ ।