काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल पार्ने निश्कर्ष निकालेको छ । ओलीलाई विस्थापित गरेर विपक्षी गठबन्धनको नेतृत्वमा सरकार बनाउन पहल गर्ने कुरालाई फेरि प्रयास गर्ने माओवादीको निश्कर्ष छ । यसअघि पनि अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउन पहल गरेका थिए […]