पूर्वराजा ज्ञानेन्द्र पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरवार अगाडि जाने

पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वी जयन्तीमा सिंहदरवार अगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने भएका छन्। ३ सयौं पृथ्वी जयन्तीमा शाहको शालिकमा माल्यार्पण गर्न पूर्वराजा जान लागेको उनका सहयोगी फणी...