नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता

भक्तपुर । विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुर–नगरकोट सडक निर्माण आगामी चैत १५ गतेभित्र सम्पन्न गर्ने कमलविनायक -नगरकोट सडक निर्माण आयोजना तथा निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले प्रतिबद्धता जनाएको छ । सडक छिटो निर्माण सम्पन्नका लागि दबाब दिन चाँगुनारायण नगरपालिकाले बुधबार रातिसम्म आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा आयोजनाका तर्फबाट सहभागी आयोजना प्रमुख गौतम श्रेष्ठले सातौँ पटक थपिएको […]

सम्बन्धित सामग्री

भक्तपुर–नगरकोट सडक सबै दलको चुनावी एजेन्डा

उम्मेदवार नै आन्दोलनमा उत्रिएपछि आठ वर्षदेखि अलपत्र सडक निर्माण सुरु, पुसभित्रै सम्पन्न गर्ने प्रतिबद्धता आठ वर्षदेखि बन्न नसकेको भक्तपुरको चाँगु सिपाघाट सडक यसपटक सबैजसो उम्मेदवारको निर्वाचनको एजेन्डा बनेको छ । उक्त सडक...

भक्तपुर-नगरकोट सडक : ४५ दिनमा काम सक्ने ठेकेदारको प्रतिबद्धता

भक्तपुर : भक्तपुर-नगरकोट सडक बनाउने ठेकेदारले तिहारपछि ४५ दिनभित्र सडक बनाइसक्ने प्रतिबद्धता जनाएका छन्।बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलसँग निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले सडकको काम ४५ दिनभित्र सक्ने प्रतिबद्धता जनाएका हुन्।भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोट जाने मुख्य सडक जीर्ण छ। भारतीय बैंक एक्जिमको सहयोगमा निर्माण र विस्तार सुरु भएको ५ वर्ष बितिसक्दा पनि सो सडक बनेको छैन।सडक समयमा नबन्दा सो सडक प्रयोग गर्ने यात्रु, स्थानीय र