चुरे संरक्षण समितिका पदाधिकारीहरूलाई सरकारले हटायो

काठमाडौँ– सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिका पदाधिकारीहरूलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओली नेतृत्वको सरकारले नियुक्त गरेका सबै पदाधिकारीलाई बर्खास्त गरिदिएको हो । सरकारले समितिका अध्यक्ष डा. किरण पौडेल, सदस्यहरू कमला ओली शिवाकोटी, शशिकुमार शर्मा, डा. सुस्मिता ढकाल र भेषराज आचार्यलाई हटाएको छ । यसअघि, सरकारले उनीहरूसँग स्पष्टीकरण सोधेको थियो […]

सम्बन्धित सामग्री

चुरे संरक्षण समिति : १० अर्ब खर्चिएपछि चुरे विनाशकै पक्षमा !

२४ जेठ, काठमाडौं । राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समिति ढुङ्गा, गिट्टी, बालुवा निकासी खुला गर्ने सरकारी निर्णयको बचाउमा देखिएको छ । समितिका अध्यक्ष डा.किरण पौड्यालले चुरेबाट ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने कुरा बजेटमा उल्लेख नभएको …

चुरे संरक्षण समिति सरकारको बचाउमा

सरकारले लिएको ढुंगा, गिटी निकासीको नीतिलाई लिएर मुलुकभर राजनीतिक दलका नेता कार्यकर्ता, विज्ञ, सरोकारवालादेखि सर्वसाधारणले चर्को विरोध जनाइरहेका छन् ।‘घर जलाएर खरानी बेच्ने’ सरकारको रणनीतिले आधाभन्दा बढी जनसंख्या बसोबास गर्ने चुरे क्षेत्र सखाप पार्ने भन्दै निर्णय फिर्ताको लागि दबाब परिरहेको छ । तर चुरे संरक्षणका लागि सर्वत्र विरोध भइरहँदा यसकै संरक्षणका लागि स्थापना भएको राष्ट्रपति […]

गिट्टी-बालुवा निकासीले चुरेमा असर पर्दैन : राष्ट्रपति चुरे संरक्षण समिति

२३ जेठ, काठमाडौं । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण समितिले चुरे क्षेत्रसँग जोडिएर विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार एवम् व्यक्त विचारहरु प्रति ध्यानाकर्षण भएको जनाएको छ । समितिले सरकारले चुरेबाट राष्ट्रपति चुरे संरक्षण ढुंङ्गा गिट्टी-बालुवा उत्खखन …