२३ जेठ, काठमाडौं । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण समितिले चुरे क्षेत्रसँग जोडिएर विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार एवम् व्यक्त विचारहरु प्रति ध्यानाकर्षण भएको जनाएको छ । समितिले सरकारले चुरेबाट राष्ट्रपति चुरे संरक्षण ढुंङ्गा गिट्टी-बालुवा उत्खखन …