एक महिनामा १ अर्ब ६५ करोड बजेट रकमान्तर, बुढीगण्डकी आयोजनाको बढी कटौती

६ चैत, काठमाडौं । सरकारले एक महिनाको अवधिमा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो रकमान्तर विकासे मन्त्रालयबाट बढी मात्रामा भएको छ । फागुन २०७९ मा बुढीगण्डकी जलविद्युत आयोजनाको ४० करोड बजेट नदी नियन्त्रणका लागि रकमान्तर गरिएको छ । यो रकम नारायणी नदी व्यवस्थापन आयोजना चितवनमा खर्च […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। कोशीका ९३ सांसदलाई ल्यापटप बाँड्न डेढ करोड रुपैयाँको बजेट रकमान्तर गरिएको छ।झापामा कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाको साझेदारीमा बायोग्यास उत्पादनगृह निर्माण गरेको छ। नौ महिनामा विभिन्न देशबाट २६ करोड ४१ लाख रुपैयाँको आलु अयात भएमध्ये जसमध्ये ९९ प्रतिशत आलु भारत र बंगलादेशबाट मात्रै आयात गरिएको छ। स्टार्टअप कर्जाका लागि ३८२ आवेदन पेश भएमध्ये २१३ वटाको प्रस्ताव रद्द भएको छ

अर्थ मन्त्रालयबाट दुई महिनामा दुई अर्ब ५५ करोड बजेट रकमान्तर

अर्थ मन्त्रालयले दुई महिनामा दुई अर्ब ५५ करोडभन्दा बढी बजेट रकमान्तर गरेको छ। पुस र माघमा विभिन्न शीर्षकमा दुई अर्ब ५५ करोडभन्दा बढी बजेट रकमान्तर गरेको मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले बेमौसमी वर्षा पीडित धान किसानलाई राहत दिन गृह मन्त्रालयमा एक अर्ब रुपियाँ रकमान्तर गरेको छ। रकमान्तर गरिएको उक्त आधार, मापदण्ड र प्रक्रिया पुर्याएर पहिलो चरणकोमा भुक्तानी गराइने जनाइएको छ।

दुई महिनामा साढे २ अर्ब रकमान्तर, पीडित किसानलाई राहत दिन १ अर्ब

सरकारले पुस र माघ महिनामा २ अर्ब ५५ करोड रुपैयाँभन्दा धेरै बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयको साधारण प्रशासनतर्फ भैपरी आउने शीर्षकबाट बेमौसमी वर्षापीडित धान किसानलाई राहत दिनमात्रै गृह मन्त्रालयमा १ अर्ब रुपैयाँ रकमान्तर गरिएको छ । पीडितलाई यो रकम पहिलो चरणको राहतस्वरूप उपलब्ध गराइने सरकारले जनाएको छ । अर्थ मन्त्रालयले पुस र माघ महिनामा भएका रकमान्तर विवरण सार्वजनिक गरेको हो । विभिन्न मन्त्रालयहरूले गरेको प्रस्तावअनुसार ३६ शीर्षकमा रकमान्तर गरिएको मन्त्रालयले जानकारी दिएको छ । ठू

पुस नसकिँदै एक अर्बभन्दा बढी रकमान्तर

अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो पाँच महिनामा राष्ट्रिय जनगणना कार्यक्रमका लागि एक अर्बभन्दा बढी बजेट रकमान्तर गरेको छ । बजेट निर्माण गर्दा जनगणनाका लागि चाहिने खर्च अनुमान गर्न नसक्दा विविध शीर्षकबाट गणकलाई तलब पारिश्रमिक भुक्तानी गर्ने प्रयोजनका यो रकम रकमान्तर गरिएको हो ।यसले कमजोर बजेट निर्माण प्रक्रियालाई प्रष्ट पारेको अर्थविद् बताउँछन् । […]

कार्तिकमा मात्रै नेपाली सेनाका लागि मात्रै थप ३ अर्ब निकासा

४ मंसिर, काठमाडौं । सरकारले कार्तिक महिनामा पनि विभिन्न शीर्षकमा बजेट रकमान्तर गरेको छ । कातिर्क महिनामा मात्रै अर्थमन्त्रालयको विविध शीर्षकबाट नेपाली सेनाले ३ अर्ब चार कारेड रुपैयाँ पााएको छ। गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र वितरण …