नगरको समृद्धिको लागि आफू सक्रिय भूमिकामा रहन्छु : नवनिर्वाचित मेयर लामा

हेटौंडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीनाकुमारी लामाले नगरको समृद्धिको लागि आफू सक्रिय भूमिकामा रहने बताएकी छिन् । उनले हेटौंडा उपमहानगरपालिकाको मेयर पदको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दैै नगरको सर्वागृण विकासको लागि योजनाहरु तयार गर्ने बताइन् ।उनले निर्वाचन एक प्रतिस्पर्धा भएकोले त्यसका हार जित हुनु स्वभाविक प्रक्रिया रहेको बताइन् । निर्वाचनको नतिजा पश्चात हेटौंडाको विकास र जनताको सेवामा कुनै कसर बाँकी नछोडेने उनको भनाई छ । उनले निर्वाचनको प्रक्रियाका क्रममा आफूसँग पर

सम्बन्धित सामग्री

को हुन सिद्धार्थनगरको नवनिर्वाचित मेयर उपमेयर ?

हरिप्रसाद अधिकारी मेयर विक्रम सम्बत २०३४ सालदेखी सक्रिय राजनितीमा होमिएका हरि प्रसाद अधिकारी नेकपा एमालेको तर्फबाट सिद्धार्थनगरको भर्खरै सम्पन्न निर्वाचनमा मेयर जितेका छन् । पन्चयातकाल ताका पन्चहरुको गढ भैरहवामा छाती खोलेर पन्चविरोधी ...