सत्ता गठबन्धन बैठक : मन्त्रिपरिषद् विस्तार टुङ्गाे लागेन

सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धन बैठक : मन्त्रीको नामसहित मन्त्रालय भागबन्डाको तयारी

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद्लाई आजभोलिमै पूर्णता दिने तयारी गरिएको छ । नेकपा (माओवादी केन्द्र)का एक नेताका अनुसार मन्त्रिपरिषद् विस्तार धेरै ढिला भएको भन्दै अब प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । अध्यादेश संसद्बाट...

सत्ता गठबन्धन बैठक : दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

सत्ता गठबन्धनका नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, संसद सञ्चालन र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ । नेताहरुबीच दुई चरण गरेर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति समेत भएको छ ।