नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बनेको शिवमको दाबी

काठमाडौँ – शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ। नेपालकै प्रतिष्ठित एवम् अग्रणी ओपीसी सिमेन्ट उत्पादक कम्पनी रूपमा पहिचान बनाएको शिवमले छोटो समयमा नै धेरै सिमेन्ट उत्पादन तथा बिक्री वितरण गरेको छ। ओपीसी सिमेन्ट मात्र उल्पादन गर्दै आएको कम्पनीले नेपालका विभिन्न ठाउँमा […]

सम्बन्धित सामग्री

तेह्र करोड ३१ लाख बोरा सिमेन्ट बेच्यो शिवम् सिमेन्टले

शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बिक्री गर्न सफल भएको छ ।

शिवम् सिमेन्टको १३ करोड ३१ लाख बोरा सिमेन्ट बिक्री

काठमाडौं । शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बेच्न सफल भएको छ । यो बिक्री नेपाली सिमेन्ट जगतकै एतिहासिक भएको कम्पनीले दाबी गरेको छ । आफ्नै खानीको चुनढुंगाबाट उत्पादित उच्च गुणस्तरीय ओपीसी सिमेन्टले …

शिवम् सिमेन्ट नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्यो

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओ.पि.सि सिमेन्ट बन्न सफल भएको छ । शिवम् सिमेन्टले स्थापनाकालदेखि हाल ०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओ.पि.सि. सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको हो ।  नेपालकै एक मात्र असली ओ.पि.सि. सिमेन्टको...

शिवम् बन्यो नेपालकै सर्वाधिक बिक्री हुने सिमेन्ट, ११ करोड बोरा बिक्री

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । स्थापना कालदेखि ०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको कम्पनीले जनाएको छ । ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै खानीबाट […]

शिवम् बन्यो नेपालकै सर्वाधिक बिक्रि हुने सिमेन्ट, ११ करोड बोरा बिक्री

शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गरेको छ । यससँगै शिवम् नेपालभरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । शिवम्ले स्थापनाकालदेखि असार मसान्तसम्मको अवधिमा ११ करोड बोरा बिक्री गर्दै नेपालकै सर्वाधिक सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको हो ।  ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । गुणस्तरीय उत्पादनकै कारण

मारुती सिमेन्ट गुणस्तरहीन, बजारबाट सबै सिमेन्ट फिर्ता गरिँदै

मारुती सिमेन्ट गुणस्तरहीन पाईएको छ । तोकिएको गुणस्तरविपरीत सिमेन्ट उत्पादन गरेर बिक्रि गरेको पाईएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टलाई कारबाही गरेको हो ।विभागले मारुती सिमेन्ट, सिराहालाई ओपीसी ४३ ग्रेडको सिमेन्ट बिक्री वितरणमा रोक नै लगाएको छ । यसअघि पनि गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै कारबाहीमा परेको मारुती सिमेन्टले विभागको निर्देशन नै अटेर गर्दै पुनः कारबाही भोग्न बाध्य भएको हो ।यसअघि मारुती सिमेन्टले आफूले नलिएको गुणस्तर चिन्ह (एनएस) लिएको भन्दै गलत विज्ञापन गरेको थियो । यस विषयमा उजुरी परेपछि कारबाही भोगेको मारुतीले फेरि अर्को बद्माशी गरेको विभागले जनाएको छ । विभागले कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोगमै रोक लगाएको छ । विभागले मारुती सिमेन्ट कम्पनीबाट उत्पादित ४३ ग्रेडको ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन निर्देशन दिएको छ ।विभागले संकलन गरेको नमूना परीषण गर्दा कम्प्रेसिभ स्ट्रेन्ज्थ (एमपीए) ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै पाईएको थियो । नेपाल गुुणस्तर ५७२ बमोजिम नभएपछि विभागले सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो ।यसअघि २०७६ असारमा पनि नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै मारुती सिमेन्टलाई कारबाही गरेको थियो । त्यस समयमा अधिकतम ५ प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा तोकिएभन्दा बढी पाईएको थियो । ५ प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरहीन मानिन्छ ।

हेटौँडा सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको मूल्य घटायो

हेटौँडा । हेटौँडा सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको बिक्री मूल्य घटाएको छ । उद्योगले असोज १ मा निर्णय गरी ओपीसी सिमेन्ट प्रतिबोरा सात सय दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो । यसअघि उद्योगले प्रतिबोरा सात सय ४७ रुपैयाँमा सिमेन्ट बिक्री गर्दै आएको थियो । निजी क्षेत्रका उद्योगले सिमेन्टको मूल्य घटाएसँगै हेटौँडा सिमेन्टले पनि मूल्य समायोजन गरेको हेटौँडा सिमेन्ट […]

हेटौंडा सिमेन्टले घटायो मूल्य

हेटौंडा सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको बिक्री मूल्य घटाएको छ । उद्योगले असोज १ मा निर्णय गरी ओपीसी सिमेन्ट प्रतिबोरा सात सय दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो । यसअघि उद्योगले प्रतिबोरा सात सय ४७ रुपैयाँमा सिमेन्ट बिक्री गर्दै आएको थियो ।

शिवम् सिमेन्टले थाल्यो ५३ ग्रेडको उत्पादन

काठमाडौं। शिवम् सिमेन्टले ५३ ग्रेडको सिमेन्ट उत्पादन सुरु गरेको छ। कम्पनीले एनएस –५७२ अन्र्तगत ५३ ग्रेडको सिमेन्ट उत्पादन सुरु गरेको हो। योसँगै नयाँ ऐनअनुसार ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्ने र एनएस क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत हुने पहिलो कम्पनी बनेको छ। यसअघि ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो।