काठमाडौँ- नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले सहकारी प्रकरणमा लामिछानेका विरुद्ध कुनै प्रमाण नदेखिएको जवाफ दिएपछि कांग्रेसले लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठ...