मुल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको छानविन गरी प्रतिवेदन पेश गर्न अधिकार सम्पन्न संसदीय समिति बनाउन माग गरेको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पेट्रोलियम पदार्थको मुल्यवृद्धिका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मुल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन माग गर्नु भएको हो […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीमाथि छानविनका लागि संसदीय समिति बनाउन सर्वदलीय बैठक जारी

प्रमुख प्रतिपक्षी दल एमालेको माग अनुसार अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति बनाउनेबारे सर्वदलीय छलफल भइरहेको छ । बुधबार सत्तापक्ष र प्रतिपक्षी दलहरु समेत सहभागी भएको सो बैठकमा छानविन समिति कति जना सदस्य रहने कस्तो बनाउने भन्नेबारे छलफल भइरहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।उनले बिहानदेखि पाटीभित्र आन्तरिक छलफल तथा सर्वदलीय छलफल भइरहेको जानकारी दिए । एमालेले अर्थ मन्त्रालयको असार १४ गते रातीको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आएको छ ।  बिहान ११ ब

मूल्यवृद्धिबारे छानबिन गर्न अधिकार सम्पन्न संसदीय समिति बनाउन एमालेको माग

प्रमुख प्रतिपक्ष दल एमालेले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको छानबिन गरी प्रतिवेदन पेस गर्न अधिकार सम्पन्न संसदीय समिति बनाउन माग गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको छानविन गर्न संसदीय समिति बनाउन एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको छानविन गरी प्रतिवेदन पेश गर्न अधिकार सम्पन्न संसदीय समिति बनाउन माग गरेको छ।...

दार्चुला घटनाको छानवीन गर्न संसदीय समिति बनाउन एमालेको माग

काठमाडौं। नेकपा एमालेले दार्चुला घटनाकोे छानवीनका लागि संसदीय छानवीन समिति बनाउन माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले नेता राजेन्द्र गौतमले दार्चुला घटनामा गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानवीन समिती बनाएर सरकारले संसदलाई बाइपास गरेको भन्दै तत्काल संसदीय छानवीन समिति गठन गर्न माग गरेका हुन्।भारतीय सुरक्षाकर्मीले तुईन फुकालिदिएर नेपाली नागरिक महाकालीमा बेपत्ता पारिएको घटना अन्तर्राष्ट्रिय फौजदारी अपराध भएको उनले दाबी गरे।