काठमाडौं, २५ माघ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमसीसीलाई चुनावी मसला नबनाउनको लागि सत्ता गठबन्धनलाई आग्रह गरेका छन् । उनले एमसीसी पास गराउनको लागि सत्ता पक्षसँग बहुमत रहेको सुनाए । उनले अहिले एमालेले सहयोग गर्नुपर्छ भनेर कहीँ पनि नलेखेको बताए । उनले एमसीसी पास गराउन राष्ट्रिय सहमति आवश्यक छ भनेर […]