काठमाडौँ - बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा हिंसा रोकिएको छैन। कर्फ्यूका बाबजुद पनि राजधानी ढाकामा शनिबार भएको हिंसात्मक झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ । यस अवधिमा कम्तीमा ९१ जना घाइते भएका छन् । मारिनेमा दुई प्रहरी पनि छन् ।
ढाकाको जात्राबारीको रायबागमा ८ जनाको मृत्यु भएको छ भने मिरपुर र अजिमपुरमा...