‘फुलबुट्टे सारी’को चाइल्ड भर्सन सार्वजनिक

‘फुलबुट्टे सारी’ बोलको गीतले एक करोड बढी भ्यूज पाएको अवसरमा बुधबार अग्रज कलाकारहरुलाई सम्मान गरिएको छ । यो गीतका निर्माताले हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजबाबु श्रेष्ठलाई सम्मान गरेको हो । सम्मानित भएका कलाकार मदनकृष्ण …

सम्बन्धित सामग्री

‘सुनैको दरबार–२’ सार्वजनिक

गायक प्रमोद खरेल र अस्मिता अधिकारीको स्वरमा ‘सुनैको दरबार’ गीतको भाग २ सार्वजनिक भएको छ । पहिलो भागमा अनु चौधरीको स्वरमा थारू भर्सन र सुप्रिम मल्लको स्वरमा ‘चाइल्ड भर्सन’ पनि सार्वजनिक गरिएको थियो ।

‘फोटो फिरिममा’को चाइल्ड भर्सन ल्याउने तयारीमा शिशिर

६ माघ, काठमाडौं । चर्चित गीत ‘फोटो फिरिममा’ अब चाइल्ड भर्सनमा पनि आउने भएको छ । यस गीतका गीतकार तथा संगीतकार शिशिर भण्डारीले चाइल्ड भर्सन ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् । भिडियोको कन्सेप्ट तयार पारिसकेका शिशिरले अहिले गीतलाई सुहाउने स्वर भएको बाल प्रतिभा खोजिरहेका छन् । २२ महिनाअघि रचना रिमालको स्वरमा सार्वजनिक ‘फोटो फिरिममा’ […]

'फुलबुट्टे सारी' पछि मार्मिक लामाले ल्याए 'सुनबुकी फूल'

काठमाडौं : गायक मार्मिक लामाले ‘सुनबुकी फूल’ बोलको गीत सार्वजनिक गरेका छन्। ‘फुलबुट्टे सारी’ गीत गाएर चर्चामा आएका गायक मार्मिकले लामो समय पछि नयाँ गीत ल्याएका हुन्। १२ वर्ष अगाडि रेकर्ड भएको ‘फुलबुट्टे सारी’ गीत लकडाउनको समयमा निकै चर्चामा आएको थियो। फलरुवरुप गीतको फिमेल भर्सन, लिजेन्डरी भर्सन र चाइल्ड भर्सन…

बियोन्से र राजनराजको स्वरमा ‘ल्यासे पाउँ’ सार्वजनिक

काठमाडौं । ‘फुलबुट्टे सारी’ गीतको सफलतापछि संगीतकार/गीतकार राजनराज शिवकोटी नयाँ गीतका साथ प्रस्तुत भएका छन् । धेरै वर्षअघि आएको गीतको गत वर्ष सार्वजनिक भएका मेल भर्सन, फिमेल भर्सन, चाइल्ड भर्सन र युगान्डाकी गायिकाले गाएको कभर भर्सनले निकै चर्चा बटुलेको थियो । तिनै युगान्डाकी गायिका द क्याप्टेन बियोन्से फाम्सेसँग मिलेर शिवाकोटीले नयाँ गीत...

मदनकृष्ण जस्ता आदरणीय व्यक्तित्वलाई नसुहाएको 'फूलबुट्टे सारी'को अभिनय

-अनुज थापा- पछिल्लो समय निकै चलेको 'फूलबुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको' गीतका विभिन्न भर्सनहरु बन्दैछन्। पहिला पुरुष आवाजमा रहेको यो गीतको फिमेल भर्सन र चाइल्ड भर्सन सार्वजनिक भयो। हिजो मंगलबार लेजेन्डरी भर्सन सार्वजनिक भयो जसमा आवाज मदनकृष्ण श्रेष्ठको छ। राजेश पुमा राईले निर्देशन गरेको य