पाटन उच्च अदालतको फैसला : बालेनले स्पष्‍टीकरण दिनुपर्ने, प्राधिकरणले सहमति नदिँदा महानगरको जबरजस्ती

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा ९ मा रहेको जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणकै रहेको खुलेको छ । गत वर्ष महानगरपालिकाले प्राधिकरणको जग्गामा लगाएको काँडे तारबार हटाएको थियो । प्राधिकरणले यसै विषयमा महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित ...

सम्बन्धित सामग्री

गंगामायाका छोराका हत्या अभियुक्तहरूलाई अदालतले दियो सफाइ

काठमाडाैं : अनशनरत गंगामाया अधिकारीका छोरा कृष्णप्रसादका हत्याका अभियुक्तहरूलाई पाटन उच्च अदालत हेटौंडा इजलासले सफाइ दिएको छ।न्यायाधीशहरू चण्डिराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको हेटौंडा इजलासका उपरजिष्ट्रार कैलाश भट्टराईले जानकारी दिए।यसअघि चितवन अदालतले १२ जना अभियुक्तलाई सफाइ दिएको थियो। आज सुरुमा उच्च सरकारी वकिल कार्यालय हेटौंडाका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठसहित तीन जना सरकारी वकिलले अभियुक्तहरूलाई कृष्णप्रसादको हत्या अभि