मारवाडी सेवा समिति र श्री पशुपति गौशला धर्मशालाद्धारा विभिन्न व्यक्तिलाई निःशुल्क कृत्रिम खुट्टा वितरण (फोटोफिचर)

काठमाडौं, ९ असोज । मारवाडी सेवा समिति र श्री पशुपति गौशला धर्मशालाले संयुक्त रुपमा विभिन्न व्यक्तिहरुलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । आज श्री पशुपति गौशला धर्मशालामा एक कार्यक्रमको आयोजना गरेर समितिले कृत्रिम खुट्टा वितरण गरेको हो । यसरी कृत्रिम खुट्टा गोरखा करौजाकी मंगली गुरुङ, गुल्मी मदानेकी दीपा घर्तीमगर, काभ्रेका पदमदास परियार, सिन्धुलीकी ताराकुमारी […]

सम्बन्धित सामग्री

गौशाला धर्मशालामा बनाइएका कुनै पनि भौतिक संरचना भत्काउन मिल्दैन : समिति

पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्राधिकार भित्रै नभएको गौशाला धर्मशालामा बनाइएको भौतिक संरचनाहरु भत्काउन खोजेको भन्दै मारवाडी सेवा समिति नेपालले आपत्ति जनाएको छ । पशुपति क्षेत्र विकास कोषले सो धर्मशालामा अवैधानिक ढंगले बनाइएका भौतिक संरचना भत्काउन सुरु गरेपछि  समितिले यस्तो आपत्ति जनाएको हो । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्र भित्र नपरेको विषयमा हात हालेकाले ती भौतिक संरचनाहरु कुनै पनि हालतमा भत्क

पशुपति गौशाला धर्मशालाको ८२औं गोपाष्टमी उत्सव मनाइयो (फोटोफिचर)

काठमाडौं, १६ कात्तिक । पशुपति गौशाला धर्मशालामा ८२औं गोपाष्टमी उत्सव २०७९ मनाइएको छ । मारवाडी सेवा समिति नेपालद्धारा संचालित उक्त उत्सवमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले असहायहरुलाई प्लास्टिकको खुट्टा वितरण गरेका थिए । Photo : Mukunda Kalikote

कोषले गौशाला धर्मशालालाई भन्यो : मापदण्ड विपरीतका संरचना हटाउनू

पशुपति क्षेत्र विकास कोषले काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।कोषले शुक्रबार सार्वजनिक सूचना जारी गरी सम्झौता विपरीत संरचना बनेका संरचना ३५ दिनभित्र हटाउन भनेको हो । धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको छ ।

मारवाडी सेवा समितिलाई मन्त्री आलेले दिए पाँच महिनाको तलब

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिलाई आफ्नो पाँच महिनाको तलब दिने घोषणा गरेका छन् । शनिबार मारवाडी सेवा समिति नेपालले आफ्नो ६९ औँ स्थापना दिवसका अवसरमा पशुपति धर्मशाला गौशालामा आयोजना गरेको निःशूल्क कृत्रिम खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले सो कुरा बताएका हुन् ।मारवाडी सेवा समितिले नेपाली दुःखी, गरिब नागरिकको सेवामा अमूल्य सहयोग गर्दै आएको र उक्त सेवामा थप बिस्तार तथा सहयोग पुगोस् भन्नका लागि आफूले मन्त्रीका हैसियतले पाउने पा

मारवाडी सेवा समितिलाई सिद्धार्थ बैंकको १५ लाख सहयोग

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले मारवाडी सेवा समिति नेपाललाई डायलाइसिस मेसिन खरिद गर्नका लागि रु १५ लाख आर्थिक सहयोग प्रदान गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरेका हुन्। बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समितिले डायलाइसिस मेसिन खरिद गरी मिर्गौला रोगीहरुलाई निःशुल्क […]

मारवाडी सेवा समिति नेपाललाई सिद्धार्थ बैंकको १५ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले मारवाडी सेवा समिति नेपाललाई १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले डायलासिस मेसिन खरिद गर्नका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समिति नेपालले डायलासिस मेसिन खरिद गरी मिर्गौला रोगीहरूलाई निःशुल्क सेवा प्रदान गर्न उपयोग गर्ने जनाइएको...

कामधेनु दुग्ध विकास सहकारीले दुधजन्य सामग्री निःशुल्क प्रदान गर्ने

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आइसोलेसनलाई रहेका कोरोना संक्रमितहरुका लागि ३ महिनासम्म दूध तथा दूधजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ ।इटहरीमा उद्योग वाणिज्य संघको नेतृत्वमा मारवाडी सेवा समिति इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मञ्चको सहकार्यमा सञ्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दूध तथा दूधजन्य पदार्थ […]

मारवाडी सेवा समिति नेपालको वार्षिक साधारणसभा

मंगलबार बसेको मारवाडी सेवा समिति नेपालको वार्षिक साधारणसभा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष श्रवणकुमार अग्रवालले उपस्थित सम्पूर्ण सदस्यहरुलाई स्वागत गर्दै मन्तव्य राखेका थिए ।

मारवाडी सेवा समिति नेपालको छात्रवृत्ति

मारवाडी सेवा समिति नेपालको शिक्षा तथा छात्रवृत्ति व्यवस्थापन समितिले २०७६ साल साउन २२ गते एक कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०७६ को छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । मारवाडी सेवा समिति नेपालले ‘सेवा ही परमो धर्म’ उद्देश्यले लिई स्थापना गरिएको छात्रवृत्ति कोषबाट समितिअन्तर्गतको शिक्षा तथा छात्रवृत्ति व्यवस्थापन समितिले सूचना प्रकाशित गरी आर्थिकस्थिति कमजोर भएका छात्र-छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको थियो ।