चिलीमा अत्याधिक गर्मीका कारण आगलागी हुँदा १३ जनाको मृत्यु, १४ हजार हेक्टर क्षेत्रफलमा आगलागी

काठमाडौं । नेपालमा अहिले पनि कठ्याङ्ग्रीदो चिसो छ । हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । तर दक्षिण अमेरिकी मुलुक चिलीमा भने अत्यधिक गर्मीका कारण भएको आगलागीबाट १३ जनाको मृत्यु भएको छ । अहिले त्या हाँको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस पुगेको र आगामी दिन झनै डरलाग्दा हुने त्यहाँको मौसम विभागले चेतावनी दिएको छ ।  गर्मीका कारण चिलीको करीब १४ हजार हेक्टर क्षेत्रफलमामा आगो फैलिएको छ । राजधानी सान्टियागोबाट करीब ५०० किलोमिटर टाढा रहेको सान्ता जुआना शहरमा अग्नि नियन्त्रकसहित ११ जनाको मृत्यु भएको छ । चिलीको कृषि मन्त्रालयका अनुसार आपतकालीन सहयोगका लागि आएको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा एक पाइलट र एक मेकानिकको पनि मृत्यु भएको समाचार संस्था एएफपीले बताएको छ । आगो निभाउन थप सेना परिचालन गरिएको छ । देशभर आगलागीका ३९ घटना भएको र सयौं घरमा क्षति पुगेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिएकी छिन् । बढ्दो आगलागी नियन्त्रण गर्न अर्जेन्टिना र ब्राजिलका ६३ ओटा विमान आगो निभाउने प्रयासमा छन् । राष्ट्रपति गाब्रिएल बोरिकले शुक्रवार आफ्नो बिदा घटाएर आगलागी भएको क्षेत्रमा भ्रमण गरेका छन् ।  बोरिकले आपतकालमा मानिसहरूलाई कम से कम समस्या होस् भनेर सबै स्रोतहरू उपलब्ध गराउनु राष्ट्रपतिको रूपमा आफ्नो पहिलो दायित्व रहने पनि बताएका छन् । आगलागीका कारण राजमार्गमा समेत क्षति पुगेको छ, जसका कारण यात्रुलाई आवतजावतमा निकै समस्या भएको छ । यस अवधिमा धेरै बस्तीहरू खाली गरिएको छ । -एजेन्सीहरूको सहयोगमा 

सम्बन्धित सामग्री

कजाकिस्तानको छात्रवासमा आगलागी हुँदा १३ जनाको मृत्यु

कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ। “आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा भएको छ, उनीहरूको सनाखत हुन बाँकी छ”, विभागले एक विज्ञप्तिमा भनेको छ, “कार्बन मोनोअक्साइड विषाक्तताका कारण उनीहरूको मृत्यु भएको हो।” पूर्वराजधानीको बीचमा रहेको आदी […]

नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

एजेन्सी। दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान करिब ६ बजेतिर लोकप्रिय टिएटर नाइटक्लबमा आगलागी सुरु भएको र यो चाँडै फैलिएको जनाइएको छ। आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन । मर्सियाको अग्नि सर्भिसले साझा गरेको भिडियोमा अग्निशमनकर्ताहरूले नाइटक्लबभित्र […]

नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

एजेन्सी । रुसको कोस्ट्रोमा सहरको भिडभाडयुक्त नाइटक्लबमा बिहान आगलागी हुँदा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक व्यक्तिले छतमा फ्लेयर बन्दुक हानेपछि बार, रेस्टुरेन्ट र ठूलो डान्स फ्लोर भएको मनोरञ्जन स्थलमा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे आगलागी भएको तास समाचार संस्थाले जनाएको छ । मस्कोबाट करिब ३०० किलोमिटर (१९० माइल) उत्तरपूर्वमा पर्ने […]

रुस एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

एजेन्सी – रुसको कोस्ट्रोमा सहरको भिडभाडयुक्त नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी राेयटर्सका अनुसार एक व्यक्तिले छतमा फ्लेयर बन्दुक हानेपछि बार, रेस्टुरेन्ट र ठूलो डान्स फ्लोर भएको मनोरञ्जन स्थलमा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे भएकाे हाे । मस्कोबाट करिब ३०० किलोमिटर (१९० माइल) उत्तरपूर्वमा पर्ने कोस्ट्रोमाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै राेयटर्स […]

रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

मस्को – रुसको कोस्ट्रोमा सहरको भिडभाडयुक्त नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। एक व्यक्तिले छतमा फ्लेयर बन्दुक हानेपछि बार, रेस्टुरेन्ट र ठूलो डान्स फ्लोर भएको मनोरञ्जन स्थलमा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे आगलागी भएको तास समाचार संस्थाले जनाएको छ। मस्कोबाट करिब ३०० किलोमिटर (१९० माइल) उत्तरपूर्वमा पर्ने कोस्ट्रोमाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त […]

रुसको एक नाइट क्लबमा आगलागी, १३ जनाको मृत्यु

रुसको कोस्ट्रोमा शहरको भिडभाडयुक्त नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक व्यक्तिले छतमा फ्लेयर बन्दुक हानेपछि बार, रेस्टुरेन्ट र ठूलो डान्स फ्लोरमा भएको मनोरञ्जन स्थलमा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे आगलागी भएको तास समाचार संस्थाले जनाएको छ ।मस्कोबाट करिब ३०० किलोमिटर (१९० माइल) उत्तरपूर्वमा पर्ने कोस्ट्रोमाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त समाचार संस्थाले रिपोर्ट गर्यो, 'कोठा द्रुत रूपमा धुवाँले भरिन थाल्यो र बाहिर निस्कने ठाउँ देख्न गाह्रो भ

रुसको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु

१९ कात्तिक, काठमाडौं । रुसको कोस्ट्रोमा सहरको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार क्लबमा कति जना उपस्थित थिए भन्ने आधिकारिक जानकारी आउन सकेको छैन तर अहिलेसम्म २५० जनालाई सकुशल बाहिर निकालिएको छ । रुसी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै एक जना रक्सीले मातिएका ग्राहकले डान्स फ्लोरमा फ्लेयर गन चलाउँदा […]

रुसको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्री क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु  भएको छ। सो दुर्घटनमा अन्य चारजना घाइते भएका क्षेत्रीय आपतकालीन सेवाका प्रवक्तालाई एदृत गर्दै...

भारत : मुम्बईको अस्पतालमा आगलागी, १३ जनाको मृत्यु

भारतको मुम्बईस्थित विरारमा रहेको विजय वल्लभ अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । कोभिड अस्पतालको आईसीयू वार्डमा आगो लागेको हो । आगो लाग्दा आईसीयू वार्डमा १७ जना थिए ।  शर्ट सर्किट भएकाले आगो लागेको बताइएको छ । तर पूर्ण अनुसन्धानपछि मात्र सही कारण पत्ता लाग्ने भनिएको छ ।  घटना भएलगत्तै दमकल र एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । अन्य रोगीहरूलाई अर्को अस्पताल लगिएको छ ।  एक महिनाभित्र मुम्बईमा आगलागीको यो तेस्रो घटना हो ।

कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु

एजेन्सी। भारतको महाराष्ट्रस्थित एक कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। पालघर वसई विरार नगर निगमले घटनाको पुष्टि गरेको छ। आगलागीपछि अन्य बिरामीलाई अरु अस्पतालमा सारिएको छ। यसअघि नासिक अस्पतालमा अक्सिजन आपूर्ति रोकिदा २४ जना बिरामीकत्त मृत्यु भएको थियो।