त्रिभुवन विश्वविद्यालयद्धारा परिक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७४ मौका समेत) को मैथिली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित ...

सम्बन्धित सामग्री

सरितका तीन बालकृति प्रकाशित

साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितका एकैसाथ तीन बालकृति प्रकाशित भएको छ। बालकथासंग्रह ‘बाटुली’ र मेरी छोरी मान्या’ र कवितासंग्रह ‘जूनतारा’ प्रकाशित भएका छन्।...

सरितका तीन बालकृति प्रकाशित

साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितका एकैसाथ तीन बालकृति प्रकाशित भएको छ। बालकथासंग्रह ‘बाटुली’ र मेरी छोरी मान्या’ र कवितासंग्रह ‘जूनतारा’ प्रकाशित भएका छन्।...

कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार परीक्षाफल प्रकाशित गरेको हो । गत १६ जेठदिख २५ जेठसम्म परीक्षा सञ्चालन भएको थियो ।

एसईईको नतिजा एक साताभित्र प्रकाशित गर्ने तयारी

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने बताए। ‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ,’ उनले भने, ‘परीक्षाफल प्रकाशनका लागि […]

थारू लोकसाहित्य प्रकाशित

लक्ष्मी माली तथा डा.कृष्णराज सर्वहारीको सम्पादनमा ‘थारू लोकसाहित्य’ प्रकाशित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यस पुस्तकमा थारू समुदायका विविध भाषिका अन्तर्गतको लोक साहित्य समेटिएको छ । यसमा मोरङिया थारू लोक साहित्यबारे रामसागर चौधरी, सप्तरिया थारू लोक साहित्यबारे नन्दलाल चौधरी, चितोनिया थारू लोकसाहित्यबारे कारी महतो, रुपन्देहीमा थारू लोकसाहित्यको अवस्थाबारे बमबहादुर थारू, डंगौरा थारू लोकसाहित्यबारे भूमिका थारू र बुनु थारूको लेख रहेको छ । त्यस्तै, डेसौरी थारू लो

म बारे प्रकाशित समाचार झुठा हुन्: रवीन्द्र मिश्र

उनले आफ्नो खण्डनमा राप्रपा भनेर उल्लेख गरेका भने छैनन्। तर उनले भनेका छन्, ‘मबारे प्रकाशित समाचार झुठा हुन्।’ मिश्रले अनुमान र एकपक्षीय रुपमा दिइएको सूचनाको भरमा समाचार प्रकाशित नगरिदिन अनुरोध पनि गरेका छन्।...

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

काठमाण्डाै - नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । गएको फागुन १५ गते प्रतिनिधि सभाबाट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता राजपत्रमा प्रकाशित भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेसँगै यो सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नेपालमा आर्थिक विकास गरेर गरिबी घटाउने यो सम्झौताको लक्ष्य छ । विद्युत् व्यापारमा सुविधा अभिवृद्धि गरेर खपत बढाउने र नेपालको विद्युत् ग्रिडमा बिजुलीक...

पिजी प्रवेश परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]

चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाको नजिता प्रकाशित भएको छ। आयोगको कार्यकारी समितिले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो।

फार्मासिस्टको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]

नेपाल फार्मेसी परिषदले नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। परिषदले शनिबार सम्पन्न लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको हो।

एसईईको परीक्षाफल प्रकाशित (हेर्नेतरिकासहित)

काठमाडौं, २३ साउन । एसईईको परीक्षाफल प्रकाशित भएको छ । आज राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशित भएको हो । यसवर्ष कोरोना भाइरसको जोखिमका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयबाट आन्तरिक मूल्यांकनका आधारमा पठाएको नम्बरका आधारमा परीक्षाफल प्रकाशित भएको हो । विद्यालयको मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरेर नतिजा प्रकाशन गरेको […]