५ साउन काठमाडौं । फ्लोर क्रस गर्ने २२ सांसदले स्पष्टीकरण सोधेको नेकपा एमाले ओली पक्षको बैठकमा माधवकुमार नेपाल समूह विना कस्तो पार्टी बन्छ र आगामी चुनावको परिणाम कस्तो हुन्छ भनेर विश्लेषण भएको छ । नेताहरुको दाबी छ, उनीहरुले कहीं पनि चुनाव जित्दैनन् । हामीलाई एकाध निर्वाचन क्षेत्रमा असर पर्छ । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हो […]