काठमाडौं । मीस तामाङ र मीस नेश्नल आयोजना गर्दै आइरहेका एभरेष्ट फेसन होमले यस पटक मीस टीन वल्ड गर्ने भएको छ । आगामी भाद्र ३१ गते शनिवार फाइनल कार्यक्रम गरिने यस कम्पिटशनको शनिवार पहिलो अडिसन सम्पन्न भएको छ ।
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘र्याप ब्याटल नेपाल’को सिक्किम अडिसन शनिबार सम्पन्न भएको छ । उक्त अडिसन सिक्किमको प्रान्तिय राजधानी गान्तोकमा भएको हो । सिक्किम अडिसनमा ७३ जना नेपालीभाषीले सहभागिता जनाएका थिए । जसबाट १२ जना अर्को चरणका लागि छनोटमा परेका छन । सिक्किममा ¥याप सम्बन्धी पहिलो अडिसन भएकाले पनि सहभागी उत्साही रहेको पाइएको छ […]
ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसनको आयोजनामा ‘रनवे ड्रिम्स २०२३’ तेस्रो सिजनको अडिसन सम्पन्न भएको छ । शनिबार त्रिपुरेश्वरको ज्यासविन फिटनेस सेन्टरमा आयोजित अडिसनबाट ३० जना प्रतिस्पर्धी छनोट गरिएको हो । ‘रनवे ड्रिम्स’को तेस्रो सिजनमा ७० जनाको आवेदन आएको र जसमध्ये ३० जना प्रतिस्पर्धी सहभागी हुने ड्रिम्स इन्स्टिच्युट अफमोडलिङ फेसनका एक्जुकेटिभ डाइरेक्टर समिरसिंह क्षेत्रीले जानकारी दिनुभयो …
काठमाडौं । अहिले मुलुकका विभिन्न सहरमा एड्भेन्चर रियालिटी शो हिमालय रोडिज सिजन–५ को फिजिकल अडिसन चलिरहेको छ । सिन्धुलीको बर्दिबासदेखि सुरु भएको अडिसन शनिबार इटहरीमा भयो । आइतबार हेटौंडामा अडिसन सम्पन्न भएको निर्देशक सिमोस सुनुवारले जानकारी दिए । पाँचौं सिजनको अडिसनमा उत्साहजनक रुपमा युवाहरुले सहभागिता जनाएको उनले जनाए । ‘बर्दिवास र इटहरीको अडिसन उत्साहजनक रह्यो,’ […]
काठमाडौं । पूर्वी सहर वीरगञ्जमा मिस नेपाल २०२३ का लागि अडिसन सम्पन्न भएको छ । त्यहाँ ७ जनाले अडिसन दिएको जानकारी हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिए । १९ देखि २२ वर्ष उमेर समूहका युवतीले अडिसन दिएको उनले जनाए । अडिसनको अन्तिम नतिजा पछि सार्वजनिक गरिने तथा वीरगञ्जमा छानिएकाले काठमाडौंमा अडिसन दिनु नपर्ने पनि उनले […]
काठमाडौं– फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीको बत्तिसपुतलीमा रहेको तृप्ता रेस्ट्रोमा अडिसन भएको थियो । पहिलो आडिशन सफलतापूर्वक सम्पन्न भएको र चाँडै दोस्रो अडिसनको तयारीमा रहेको पनि आयोजक गर्ग प्रोडक्सन हाउसका सिईओ विशाल कुमार गर्गले बताए । साथै फेश अफ ग्लामर हन्टका ब्रान्ड एमबेस्डर आलिशा बास्तोलाले पनि फेश अफ ग्लामर […]
काठमाडौं, ३० जेठ । एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन-३ को पहिलो अडिसन सम्पन्न भएको छ। राजधानीमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट ४० जना प्रतियोगीहरुको उपस्थिती थियो । गुरुङ समुदायका अबिबाहित र बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको […]
काठमाडौँ । कथा इभेन्टको आयोजनमा हुन लागेको जुनियर मिस्टर एण्ड मिस ग्लायम नेपाल २०२२ को अडिसन आइतबार राती सम्पन्न भएको छ । साथै एक सय ३३ जनाले अडिसनमा भाग लिएको इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले जानकारी दिएका छन । सो अडिसन छनौट भएका प्रतियोगीहरुलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिने डाइरेक्टर अनिल बुर्जा मगरले […]
५ मंसिर, काठमाडौं । आईएमई पेको सहयोगमा हाउस अफ फेसन नेपालले सञ्चालन गरेको ‘इन भोग–८’ (EN VOGUE-8) को अन्तिम अडिसन शनिबार काठमाडौंको गौरीधारास्थित भोजघरमा सम्पन्न भएको छ । हाउस अफ फेसन नेपालका अनुसार यो प्रतियोगिता सन् २०२२ जनवरीको पहिलो साताबाट सञ्चालन हुने अपेक्षा गरिएको छ । हासउका अनुसार यो कार्यक्रम गत असार महिनामा हुने भनिए […]
काठमाडौं । हाउस अफ फेसन नेपालले आइएमई पे को सहयोगमा शनिबार EN VOGUE –8 नामक अडिशन सम्पन्न गरेको छ ।नेपाली कला, फेसन र प्रतिभालाई प्रवद्र्धन गर्ने उद्येश्यले हाउस अफ फेसन नेपालले बिगत वर्षहरुमा पनि विबिध प्रतियोगिताहरु संचालन गर्दे आइरहेको छ । EN VOGUE –8 वार्षिक फेसन प्रतियोगिता हो ।गत असारमै हुनुपर्ने सो कार्यक्रम कोरोना भाइरस […]
काठमाडौं: विमान परिचारिका (एयर होस्टेस) प्रशिक्षण लिइरहेका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन–२०१८’ हुने भएको छ। टच ईन्टरटेन्मेन तथा स्पर्श फिल्म्सले प्रतियोगिता आयोजना गर्ने भएको हो।
प्रतियोगिताको ग्राण्ड फिनाले आगामी असोजको अन्तिम साता हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको काठमाडौं अडिसन सम्पन्न भएको छ। अडिसनबाट २० जना युवतीहरु छनोट आयोजक विजया