हिमाल आरोहीहरूमा कोभिड–१९ को संक्रमण, हल्ला कि वास्तविकता ?

काठमाडौं । पछिल्ला दिनमा मुलुकभित्र तीव्र रुपमा कोरोनाभाइरसको संक्रमण फैलिरहेका बेला हिमाल आरोहणमा गएका आरोहीहरूमा समेत संक्रमण देखिन थालेको समाचार यतिबेला अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ । हिउँद सिजनका लागि पर्यटन विभागबाट स्वीकृति लिएर विभिन्न हिमाल आरोहणमा गएका नेपालीसहित विदेशी नागरिकमा कोरोना संक्रमण पुष्टि भएको विभिन्न सञ्चार माध्यमहरुले बताएका छन् ।त्यसो त हालैमात्र विश्वको सर्वोच्च शिखर सगरमाथा सहित धौलागिरी हिमाल आरोहणमा गएका कम्तीमा १९ जना आरोहीमा कोरोना संक्रमण देखिएको च

सम्बन्धित सामग्री

सीमावर्ती जिल्लामा कोरोना न्यूनीकरणको तयारीबारे सेनाको जिज्ञासा

पर्सा : विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा मुलुक बाहिरबाट आएकाबाट देखा पर्न थालेपछि सीमावर्ती तीन जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा संयन्त्रसँग नेपाली सेनाले यहाँको वास्तविकता बुझ्ने प्रयास गरेको छ। मुलुकको हरेक विपतिमा अग्रणी मोर्चामा रहेर कार्य सम्पादन गर्दैै आएको नेपाली स...