सीमावर्ती जिल्लामा कोरोना न्यूनीकरणको तयारीबारे सेनाको जिज्ञासा

पर्सा : विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा मुलुक बाहिरबाट आएकाबाट देखा पर्न थालेपछि सीमावर्ती तीन जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा संयन्त्रसँग नेपाली सेनाले यहाँको वास्तविकता बुझ्ने प्रयास गरेको छ। मुलुकको हरेक विपतिमा अग्रणी मोर्चामा रहेर कार्य सम्पादन गर्दैै आएको नेपाली स...