धर्म परिवर्तन गरेपछि पुरानै सामाजिक हैसियतका आधारमा आरक्षण पाइँदैन : भारतीय सर्वोच्च अदालत

नयाँदिल्ली। भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेपछि व्यक्तिले आफ्नो पुरानो सामाजिक हैसियतका आधारमा आरक्षणको सुविधा दाबी गर्न नसक्ने फैसला गरेको छ। बार एन्ड बेन्चका अनुसार सर्वोच्च अदालतले मद्रास उच्च अदालतको फैसलालाई सदर गर्दै इस्लाम धर्म अपनाएका व्यक्तिले पहिले हिन्दू धर्ममा रहँदा प्राप्त गरेको सामाजिक पहिचानका आधारमा पिछडिएको वर्गको आरक्षण सुविधा दाबी गर्न नसक्ने स्पष्ट पारेको […]