डाक्टरहरूलाई एक दिन पनि सडकमा राख्नु हुँदैन : डा. भोला रिजाल

काठमाडौं, ११ असोज । डा. भोला रिजालले देशभरि डाक्टरहरुमाथि आक्रमणका घटना भइरहनु निन्दनीय भएको बताएका छन् । अब टालटुलेभन्दा दीर्घकालीन समाधान खोज्नुपर्ने पनि उनले औंल्याए ।‘अस्पतालमा सेवा नपाएर आक्रोशमा अट्याक हुनु त छँदै छ । २०४६ सालको दरबन्दी अहिलेसम्म बढेको छैन । दुई जनाले १८ जनाको काम गरिरहेका छन् । एक जनाले दुई सय बिरामी […]

सम्बन्धित सामग्री

डा भोला रिजालले यस्ता छन् ओम छाड्नुका कारण

काठमाडौं– डा भोला रिजाल र ओम अस्पताल पर्यायवाची जस्तै थिए । तर, भदौ १४ गते डा रिजालले एकाएक अस्पताल छाडे । झन्डै तीन दशक यस अस्पतालसँग जोडिएका उनले एकाएक अस्पताल छाडेको खबर धेरैका लागि अपत्यारिलो थियो।  डा रिजालल अस्पतालबाटको बहिर्गमनका क्रममा स्थापनाकाल (२०४६ साल)देखि छाड्ने दिन (२०७५ भदौ १४ गते)सम्मको अन...