२३ जिल्ला र २ सय ७० स्थानीय तह अझै साक्षर हुन बाँकी

काठमाडौं, असोज ४। सरकारले सञ्चालन गरेको १३ वर्ष भइसक्दा पनि अझै २३ जिल्ला साक्षर जिल्ला हुन सकेको छैन । साक्षरता अभियानमा हालसम्म ५४ जिल्ला मात्र साक्षर घोषित भएको छ । सरकारले हरेक वर्षको बजेट भाषण र नीति तथा कार्यक्रममा साक्षरता अभियानलाई समावेश गरी झन्डै ३ अर्ब रुपियाँ खर्च गरिसक्दा समेत यो अभियानले सफलता पाउन सकेको […]

सम्बन्धित सामग्री

जुम्ला साक्षर जिल्ला घोषणा

कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो ।

साक्षर घोषणा भए जुम्लाका ८ वटै स्थानीय तह

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर अब केही दिनभित्र साक्षर जिल्ला घोषणा हुने बताए।

साक्षर घोषणा भए जुम्लाका ८ वटै स्थानीय तह

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर अब केही दिनभित्र साक्षर जिल्ला घोषणा हुने बताए।

मुगु कर्णालीकै पहिलो साक्षर जिल्ला घोषणा

मुगु‍- हिमाली जिल्ला मुगु ६५ औं जिल्लाका रूपमा साक्षर जिल्ला घोषणा भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी मुगु जिल्ला लाई साक्षर जिल्ला घोषणा गरिएको हो । मुगु जिल्लामा रहेका १ नगरपालिका र ३ गाउँपालिका गरि ४ स्थानीय तह छन । सबै  स्थानीय तह यस अघि साक्षर घोषणा भए सँगै सोमबार मुगु जिल्ला लाई...

एउटा स्थानीय तह पनि साक्षर नभएको विषयमा बेखबर छन् नेता

देशका सबै प्रदेश र जिल्ला पूर्ण साक्षर हुन लाग्दा पनि मधेस प्रदेशका आठ जिल्ला र सबै स्थानीय तह साक्षर नभएकोमा मधेसकेन्द्रित दलका नेतामा कुनै चासो र चिन्ता देखिएको छैन । दलका...

१६ जिल्लाका १ सय ६३ स्थानीय तह साक्षर हुन बाँकी

काठमाडौं । देशका ६१ जिल्ला साक्षर घोषणा हुँदा मधेश प्रदेशमा साक्षरताको अवस्था शून्य प्रायः छ । स्थानीय तहले जागर नदेखाउँदा तराईका ८ जिल्ला साक्षर हुन सकेका छैनन् । हालसम्म तराईका ८ र अन्य ८ गरी १६ जिल्ला पूर्ण साक्षर हुन नसकेका हुन् । सरकारले गत सन् २०१५ सम्ममा देशलाई पूर्ण साक्षर घोषणा गर्ने जनाउँदै अन्तर्राष्ट्रिय […]

केही स्थानीय तह साक्षर घोषणा नहुँदै कैलाली बन्यो साक्षर जिल्ला

धनगढी । कैलालीका केही स्थानीय तह साक्षर घोषणा नहुँदै जिल्लालाई साक्षर घोषणा गरिएको छ । यहाँका चार वटा स्थानीय तह अहिलेसम्म साक्षर घोषणा गरिएका छैनन् ।कैलाली जिल्लालाई बुधबार साक्षर घोषणा गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले १५ देखि ६० वर्ष उमेर समूहमा साक्षरता दर ९५ प्रतिशतभन्दा माथि रहेकाले जिल्लालाई साक्षर घोषणा गरिएको बताए ।‘कैलालीका १३ वटै स्थानीय तहले साक्षर घोषणा गरी कार्यपालिकाको निर्णय पठाएपछि बुधबार साक्षर जिल्ला घोषणा गरिएको हो,’ उनले भन

कैलाली साक्षर जिल्ला घोषणा

कैलालीलाई साक्षर जिल्ला घोषणा गरिएको छ । यहाँका १३ वटै स्थानीय तह साक्षर घोषणा गरिएपछि जिल्लालाई बुधबार साक्षर

कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुन सकेनन्

कर्णाली साक्षर घोषणा अभियान अलपत्र परेको छ । आव २०७५/०७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिए पनि अझै हुन सकेको छैन ।तीन वर्षमा साक्षर प्रदेश घोषणा गर्ने नीति लिएको कर्णाली प्रदेशका १० जिल्लामध्ये अझै पाँचवटा जिल्ला साक्षर घोषणा हुन बाँकी छ । कर्णालीका ७९ मध्ये ३६ स्थानीय तह साक्षर […]