एनएसकेए इन्टरनेसनल कराँते च्याम्पियनसिपमा नेपाल च्याम्पियन

काठमाडौं । शनिबारबाट राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको १५ औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपालले लगातार १५ औं पटक पनि च्याम्पियन हुन सफल भएको छ । आइतबार समापन भएको प्रतियोगितामा नेपालले १९ वटा स्वर्ण जित्दै १५ औं पटक पनि च्याम्पियन बनेको हो । प्रतियोगितामा नेपालले १९ स्वर्णका साथमा २४ रजत तथा ३० काँस्य पदक […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाललार्इ ९४ पदक

यहाँ सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ। एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ। गएराति सकिएको प्रतियोगितमा भारत नौ स्वर्ण, १३ रजत र २९ वटा काँस्यसहित दोस्रो तथा भुटान ६ स्वर्ण, दुई रजत र एक काँस्यसहित तेस्रो भएको छ।