काठमाडौं, साउन २५ । शेरबहादुर देउवा नेतृत्वको सरकारले चालू वर्षको बजेटमा ल्याइएको चुरेको गिट्टी, बालुवा निर्यात गर्ने योजनालाई अघि नबढाउनेदेखि पूर्वाधार निर्माणमा रहेको ढिलासुस्ती हटाउनेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम आइतवार सार्वजनिक गर्दै वर्तमान सरकारले अघिल्लो सरकारले गरेको चुरेको गिट्टीबालुवा निर्यात गर्ने योजनालाई रोक लगाउने घोषणा गरेको हो भने पूर्वाधार […]