कौस्तव कुमार सिन्हाले भारतको ग्रेटर नोएडास्थित एक रेस्टुरेन्टबाट अनलाइन अर्डर गए ।
नोएडाको ग्रेनो वेस्टस्थित पन्जाबी रसोई रेस्टुरेन्टबाट मगाइएको खाना जब सिन्हाले खान शुरू गरे, उनी छक्कमात्र हैन आक्रोशित समेत बने ।
खानामा मरेको छेपारो समेत थियो ।
१४ जनवरीमा कौस्तव कुमार सिन्हाले आफ्नो ट्वीटर अकाउन्टमा यो भिडियो शेयर गरेका छन् ।
उनले ट्वीटरमा भिडियो शेयर गरेपछि यसविरुद्ध मुद्दासमेत दर्ता गराएका छन् ।
सिन्हाले लेखेका छन्, ‘ग्रेटर नोएडा वेस्टमा पन्जाबी रसोई रेस्टुराँबाट अर्डर गरेक...