मोरङमा कोरोनालाई बेवास्ताः जनप्रतिनिधि नै मान्दैनन् प्रशासनको निर्देशन

मोरङ– कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निर्देशन अवज्ञा भएको छ। माघे संक्रान्तिका अवसरमा जिल्लाका विभिन्न स्थानमा ठूलो संख्यामा सर्वसाधारणको उपस्थितिमा कार्यक्रम आयोजना गरिएका छन्। बिहीबार मध्यरातबाट लागु हुने गरी प्रशासनले भेला, महोत्सव, सभा सम्मेलन, खेलकुदका कार्यक्रमसहित २५ जनाभन्दा बढीको संख्यामा कार्यक्रम नगर्न निर्देश गरेको छ। तर, शनिबार […]

सम्बन्धित सामग्री

आफ्नै कार्यालयमा किन तालाबन्दी गर्दैछन् रौतहटका जनप्रतिनिधि?

आपसी विवाद चर्कदै गएपछि रौतहटका जनप्रतिनिधि नै कार्यालयमा तालाबन्दी गर्न थालेका छन्।

त्रियुगाका जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण

उदयपुर । त्रियुगा नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीलाई स्थानीय सरकार सञ्चालन र व्यवस्थापन सम्बन्धि कानुनी व्यवस्थाबारे जानकारी गराउन प्रशिक्षण दिएको छ । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकारात्मक सोच र नगरपालिका सञ्चालन विधिसम्बन्धी प्रशिक्षण शुरु गरेको हो । जनप्रतिनिधि तथा कर्मचारीहरुको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ कार्यक्रम गरिएको […]

सुटुक्क बिदेसिए जनप्रतिनिधि

गत वैशाखमा भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सुटुक्क बिदेसिएका छन्।

जनप्रतिनिधि अग्रपङ्क्तिका सिपाइ : ज्ञवाली

चितवन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले जनप्रतिनिधि आजको अग्रपङ्क्तिका सिपाइ भएको बताएका छन् । एकहत्तरौँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन चितवनले आज यहाँ आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले हिजोको लडाइँ लोकतन्त्रका लागि र आजको लडाइँ समृद्धिका लागि रहेको उल्लेख गरे । एमाले चितवनका जनप्रतिनिधि सहभागी उक्त […]

बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन्।

पर्साका अधिकांश जनप्रतिनिधि नयाँ अनुहार

वीरगन्ज । पर्साका अधिकांश स्थानीय तहमा नयाँ अनुहारका जनप्रतिनिधि निर्वाचित भएका छन् । १४ स्थानीय तहमध्ये हालसम्म मतगणना सम्पन्न भएको कूल १३ पालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएका हुन् । विसं २०७४ का जनप्रतिनिधिले यस पटक विजयी बन्ने सकेनन् । जिल्लाको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपनारायण रौनियार दुई हजार ४३३ मतान्तरले निर्वाचनमा […]

तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुने

तनहुँ, ३० बैशाख । विहान सातवजेदेखि सुरु भएको स्थानीय तह निर्वाचनबाट तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ती जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् । चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ निर्वाचित हुनेछन् । छ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ निर्वाचित हुनेछन् । त्यस्तै ८५ वडाबाट एक अध्यक्ष […]

मतदानका लागि लामबद्ध जनप्रतिनिधि

कर्णाली, १२ माघ । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा बुधबार राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा मतदान गर्न लाइनमा बसेका स्थानीय तहका जनप्रतिनिधि । तस्बिरः शुरबहादुर सिंह÷रासस

किसानको ओखर बगैँचामा जनप्रतिनिधि

ओखर खेतीमा लाग्न किसानलाई उत्साहित गर्ने र व्यवसायिक किसान बन्न उत्प्रेरणा दिनको लागि जनप्रतिनिधि बगैँचामै पुगेका हुन्।...

नौमुलेका जनप्रतिनिधि भन्छन् : यहाँ पुरुष पनि हिंसामा छन्

नौमुले गाउँपालिका माओवादीको १० वर्षे द्वन्द्वबाट प्रभावित क्षेत्र हो । लामो समयपछि समग्र नेपालले पालिकामा जनप्रतिनिधि पायो । जनप्रतिनिधि पाएपछि नौमुलेमा चाँहि के परिवर्तन आयो त ?