फिल्म 'कृ' को नयाँ गीत सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रम गरी फिल्म निमार्ण पक्षले जानी नजानी माया बोलको गीत सार्वजनिक गरेको हो । गीतको अधिकांश दृश्य स्कटल्याण्डमा खिचिएको हो । सुवास इन्टरटेन्मेन्टको निर्माण र सुपर काजोल फिल्मसको एशोसियशनमा निमार्ण भएको फिल्म माघ २६ गते रिलिज हुदैँछ। 'कृ' लाई सुवास गिरी र भुवन केसीले संयुक्त…