माओवादी केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै, पदाधिकारी चयन गरिने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । सोमबार दिउँसो ३ बजे नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बिहीबार बस्दैछ । बुधबार र मंगलबार लगातार स्थगित भएको बैठक बिहीबार बस्न लागेको हो । केन्द्रीय समितिको बैठक आज ११ बजे बस्ने भएको छ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित गरिएको बैठकमा बुधबार संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज आइतबार बस्दैछ । बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको हो । बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन विषयमा छलफल हुनेछ । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्ड लाई सर्वसम्मत […]

माओवादी केन्द्रीय समिति बैठक आज बस्दै : साङ्गठनिक विषय कार्यसूची

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने कार्यालय  सचिव  श्रीराम  ढकालले बताएका छन् । शुक्रबार बैठकमा एमसीसीलगायतका समसामयिक  विषयमा  छलफल भएको थियो ।गत पुस  १८ गते  माओवादीको  आठौँ  महाधिवेशन सम्पन्न  भएको थियो ।  महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य  चयन गरेको थियो । लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण

पदाधिकारीविहीन वाईसीएलको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक आज बस्दै छ। दिउँसो ११ बजे बस्ने बैठकमा पदाधिकारी चयन गर्ने एजेन्डा रहेको निर्वतमान सचिव पुष्प वलीले जानकारी दिए। नेतृत्वमा दावेदार रहेकाहरुबीच सहमतिमा जुट्न नसक्दा पदाधिकारीविहीन केन्द्रीय समिति घोषणा भएको थियो । घोषित केन्द्रीय समितिको पहिलो बैठकबाट नेतृत्व चयन गर्नेसहमतिमा चार दिनसम्म […]