अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा तालिबानसँगको शान्ति सम्झौता रद्द :: Pahilopost.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँगको शान्ति सम्झौता रद्द गरेको बताएका छन्। ट्रम्पले ट्वीट गर्दै आफूले अफगानी राष्ट्रपति असरफ घानी र तालिबानी नेताहरुसँग आइतवार भेट गर्ने बताएका थिए। तर तालिबानले काबुलले अमेरिकी सैनिकको मृत्यु हुने गरि भएको आक्रमणमा आफ्नो संलग्नता रहेको स्वीकारेपछि ट्रम्पले सो वार्ता रद्द गरेका थिए। कतारमा अमेरिका

सम्बन्धित सामग्री

तालिबानसँगको शान्ति सम्झौता रद्द: डोनल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानको राजधानी काबुलमा बिहीवार एकजना अमेरिकी सेनासहित १२ जनाको ज्यान जानेगरी हमला भएपछि तालिबानसँगको शान्ति सम्झौता रद्द गरेको घोषणा गरेका छन्।