आफन्त र घर मात्रै लगेन, भूकम्पले रोजगारी पनि खोस्यो

यतिखेर कामका लागि भारत जाने युवाको लाम हुन्थ्यो । तर, भूकम्पका कारण घरबार गुमाएपछि यहाँका बासिन्दा न भारत जान सकेका छन् न गाउँमै कुनै काम छ । भारतको लद्दाख कारगिलमा ज्याला मजदुरी गर्दै आएका रुकुम...

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी

वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । पछिल्लो पटक त वैदेशिक रोजगारीका नाममा ठगिएँ भनेर उजुरी गर्नेको सङ्ख्या उच्च दरमा बढेको छ । योसँगै पछिल्लो पटक मुद्दा फस्र्योटको दर पनि बढेको छ ।

वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजागर विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक यस्तै प्रकृतिका ७८० वटा उजुरी परेका थिए । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा उजुरीको सङ्ख्या दोब्बरभन्दा बढी भएको हो ।

वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् ।अघिल्लो आर्थिक यस्तै प्रकृतिका ७८० वटा उजुरी परेका थिए । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा उजुरीको सङ्ख्या दोब्बरभन्दा बढी भएको हो । आव २०७८/७९ मा उजुरी बापत ६५ करोड ७१ लाख ५८ हजार रुपियाँ दाबी गरेकामा आव २०७७/७८ मा एक अर्ब

वैदेशिक रोजगारीमा आफन्त गुमाउनेलाई अनलाइनबाटै क्षतिपूर्ति

सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने र अंगभंग हुने श्रमिक वा उनीहरूका हकवालाले अनलाइनबाटै क्षतिपूर्ति पाउने भएका छन् । आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइनबाटै क्षतिपूर्ति दिने प्रणाली सुरुवात गरेका हुन् ।वैदेशीक रोजगार बोर्डले तयार पारेको अनलाइन प्रणालीबाट पीडितले घरमै बसेर अनलाइन...

कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रम : ५० हजार नागरिकले रोजगारी पाउने

कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम खासै प्रभावकारी बन्न सकिरहेकोे छैन । पहिलो र दोेस्रो बर्ष यो कार्यक्रम प्रभावकारी बन्न नसकेको भन्दै चर्को आलोचना समेत भयो । कार्यक्रमको उद्देश्य बेरोजगार युवाहरुलाई रोजगारी दिने उद्देश्य राखिए पनि नेताका आफन्त र कार्यकर्ता पाल्न बजेट दुरुपयोग गरिएको सरोकारवालाहरुले बताउने गरेका छन् । चालु आर्थिक बर्षमा पनि यो कार्यक्रमका लागि सरकारले १ अर्ब ५० करोड बजेट विनियोजन गरेको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए

मृतकका आफन्त र बिरामी श्रमिकलाई ५३ करोड सहयोग

सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग तथा बिरामी भएका श्रमिकको व्यवस्थापनमा ५३ करोड रुपैयाँ खर्च गरेको छ ।वैदेशिक रोजगार बोर्डले चालू आर्थिक वर्षको फागुन अन्त्यसम्ममा ५३ करोड ४० लाख २२ हजार रुपैयाँ सहायता वितरण गरेको हो । यो खर्च गत वर्षको सम्पूर्ण खर्चभन्दा धेरै हो । गत वर्ष बोर्डले ५३ करोड ९ लाख रुपैयाँ खर्च […]

वैदेशिक रोजगार : ६ वर्षमा ३ सय ८८ कामदार बेपत्ता

१० वर्षदेखि आफन्त खोजीमा दोलखाका इन्द्रबहादुर थापा दश वर्षदेखि छोरा मानबहादुर थापाको पर्खाइमा छन् । ०६६

दक्षिण कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट गर्न पाउने

काठमाडौं - रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङसिकबीच सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत पार्कल...

द कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट गर्न पाउने

काठमाडाँै (रासस) । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग

साउदीमा अलपत्र कामदारका आफन्त आक्रोशित

वैदेशिक रोजगार विभागले साउदी अरबमा अलपत्र चारजना कामदारलाई उद्धार गरी स्वदेश ल्याउन वैदेशिक रोजगार विभागको भूमिका प्रभावकारी नभएको भन्दै पीडितका आफन्त आक्रोशित भएका छन्।