काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसिभाबाट एमसीसी र व्याख्यात्मक घोषणा एउटै प्रस्तावमा पारित भएको बताए ।
“नेपालको सार्वभौम प्रतिनिधिसभाले त्यो सम्झौता र यो घोषणा एकैपटक पास गरेको छ । दुईवटा अलग–अलग प्रस्ताव बनाएर...