निर्माण पूरा नभएका सलमानका दर्जन फिल्म

बलिउडका सुपरस्टार सलमान खानको नयाँ फिल्म टाइगर जिन्दा है डिसेम्बर २२ मा प्रदर्शन हुँदै छ । सन् १९८९ मा बिबी हो तो ऐसीमा सहायक भूमिकाबाट डेब्यु गरेका सलमानले थुप्रै सुपरहिट फिल्म दिएका छन् । पछिल्लो एक दशकयता सलमानका अधिकांश फिल्म सुपरहिट भएको पाइन्छ । त्यसकारण सन् २०१२ को एक था टाइगरको सिक्वेल टाइगर

सम्बन्धित सामग्री

‘क्याराभान’ निर्देशक भ्याली भन्छन्- नेपालीले नदेखेका कुरा म देख्छु

सुर्खेत : ‘म नेपालमा ती कुरा देख्छु, जुन नेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भ्याली भन्छन्, ‘सानो देश भए पनि नेपाल विविधताले भरिएको छ। संसारमै नभएका नयाँ र फरकपन नेपालमा भेटिन्छ।’तर नेपालको महत्व नेपालीले नै बुझ्न नसकेको भ्यालीको बुझाई छ। वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा वक्ता रहेका भ्यालीले नेपालको विविधता र बहुआयाम अथाह भएको बताए। भ्याली ति व्यक्ति हुन् जसले सन् १९९९ मा निर्माण निर्देशन गरेक

डिजिटल प्लेटफर्मबाट आयो धुमुर्स सुन्तलीको नयाँ फिल्म

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा जुटेको धुमुर्स सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफ्नो निर्माण निर्देशनमा नयाँ चलचित्र ‘म त मर्छु कि क्या हो’ निर्माण गरे । यो चलचित्रलाई यतिबेला यी दम्पतीले डिजिटल प्लेटफर्मबाट रिलिज गरेका छन् । लगातार पाँच महिनादेखि सिनेमा हल बन्द भएको र अब कहिले खुल्ने भन्ने टुंगो नभएका कारण […] The post डिजिटल प्लेटफर्मबाट आयो धुमुर्स सुन्तलीको नयाँ फिल्म appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘तेन्जिङ नोर्गे’का लागि कलाकारको खोजी सुरु

अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाको फिल्म प्रोेडक्सनले नेटफिल्क्ससँगको सहकार्यमा निर्माण गर्न लागेको बायोपिक फिल्म ‘तेन्जिङ नोर्गे’का कलाकारको खोजी सुरु भएको छ ।अष्ट्रेलियाको कास्टिङ कल कम्पनी डेनीलङले फिल्मका लागि कलाकारको आह्वान गरेको हो । अभिनयको अनुभव नभएका कलाकारलाई समेत कास्टिङको मौका दिइने बताइएको छ । तेन्जिङ पात्रको लागि हिमाली लुक्स, तिब्बती–शेर्पा र नेपाली हुनुपर्ने प्रावधान राखेको कम्पनीले उमेर भने २५ देखि ४० बताएको छ । कास्टिङ छनौट भए सन् २०२२ मा नेपाल र न्यूज