लमजुङ : भूकम्पबाट क्षतिग्रस्त बनेको पूर्वी लमजुङको पर्यटकीय गाउँ राईनासकोटमा पुनःनिर्माणसँगै घरबास (होमस्टे) सुरु भएको छ ।
पुनःनिर्माण गरिएका १४ घरमध्ये ९ घरमा घरबास कार्यक्रम सुरु गरिएको हो। भूकम्पपछि अमेरीकी नागरिक नातासाको सहयोगमा राईनासकोटका १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माण गरिएको थियो। करिब एक करोड ५०