युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप तीन जना पक्राउ, बझाङ सदरमुकाममा प्रदर्शन

कैलाली : बझाङमा मंगलवार भएको युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप तीन जना पक्राउ परेका छन्। विद्यालय व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा छबिसपाथिभेरा गाउँपालिका-३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको थियो। प्रहरीले हत्यामा संलग्‍न भएको आरोपमा थप तीन जनालाई पक्राउ गरेको हो। छबिसपाथिभेरा गाउँपालिका-२ का वडाध्यक्ष विकास ऐडी, प्रकाश…

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।