भरतपुरमा कराँतेका ३८० खेलाडीको स्तरवृद्धि

कमिटीका सचिव सुजन दराईकाअनुसार खेलाडीको स्तरवृद्धिमा कक्षा ३ देखि कक्षा ९ सम्मका खेलाडीहरु सहभागी थिए। आज शुक्रबार विद्यालयमा आयोजना गरिएको कराँते स्तरवृद्धिमा ह्वाइट बेल्डबाट ओरेन्ज बेल्डमा ३६० जना र ओरेन्ज बेल्डबाट ओरेन्ज–ग्रिन बेल्डमा २० जना खेलाडी दीक...

सम्बन्धित सामग्री

‘तेक्वान्दोका राष्ट्रिय खेलाडी ढुक्कले बस्न पाउँदैनन्’

आन्तरिक सर्कुलरमार्फत जिल्लादेखि नै राष्ट्रिय टिम छनोट प्रक्रिया सुरु गरेको तेक्वान्दोले राष्ट्रिय टोलीका खेलाडीको फिटनेस र व्यस्ततामा सुधार गर्ने योजना बनाएको छ ।

राखेप सदस्य सचिव र क्रिकेट खेलाडीहरूबीच भेट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई राष्ट्रिय पुरुष/महिला क्रिकेट खेलाडीले भेट गरेका छन् । भेटका अवसरमा खेलाडीले क्रिकेटका विविध पक्षबारे जानकारी गराएका थिए । सदस्य सचिव घिसिङले  क्रिकेट खेल र खेलाडीको स्तरवृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले सबै खेलका खेलाडीको प्रोत्साहनका लागि...