काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृहमा

काठमाडौं : काठमाडौं महानगरको मतगणना राष्ट्रिय सभा गृहमा हुने भएको छ। अपराह्न ५ बजे मतदान सकिएपछि मतपेटिका राष्ट्रिय सभागृहमा लगिनेछ। सबै मतपेटिका पुगिसकेपछि सर्वदलीय बैठक बस्नेछ। त्यस बैठकले मतगणनाका विषयमा निर्णय गर्नेछ। जिल्लामा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार एक पटकमा ५ वटा वडाको गणना गर्ने व्यवस्था मिलाइएको छ। मतगणना परिणाम सार्वजनिक गर्न महानगरपालिकाले राष्ट्रिय सभागृहको प्रवेशद्वारमा डिजिटल बोर्ड राखिएको छ। खतिवडाका अनुसार काठमाडौंका अन्य पालिकामा निर्वा

सम्बन्धित सामग्री

यस्तो छ, राष्ट्रिय सभा सदस्य चुनावको कार्यक्रम

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आगामी माघ ११ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट कार्यक्रम स्वीकृत भएको छ।...