भक्तपुर : भक्तपुर नगरपालिका क्षेत्र भित्र भाद्र ३१ गतेसम्मका लागि सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरिएको छ। कोरोना संक्रमण फैलिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले १६ जना भन्दा बढी सिटका गाडीलाई जोरबिजोर प्रणाली लागू गरी संचालन गर्ने भनी निर्णय गरेको हो।
तर, भक्तपुरमा कोरोना संक्रमण फैलिँदै गएको परिस्थितिलाई मध्यनजर गर्दै