विद्यार्थी कुट्ने शिक्षकले माफी मागेपछि कारबाहीबाट बचे, विद्यालयबाट निष्कासित

जनकपुरधाम । जनकपुरधामस्थित मोनाष्टिक आवासीय उच्च माध्यमिक विद्यालयमा विद्यार्थी कुट्ने शिक्षकले क्षमा मागेपछि कारबाहीबाट बचेका छन् । मंगलवार विद्यालयका नृत्य सिकाउने शिक्षक विशाल पासवानले कक्षा ३ मा अध्ययनरत आदिम मण्डललाई कुटपिट गरेका थिए । गालामा थप्पड हानेपछि बालक आदिमको गालामा रातो नीलडाम परेको थियो । कुटिएपछि बालक घर पुग्दा तत्कालै आफन्त विद्यालय पुगेर होहल्ला गरेको […]

सम्बन्धित सामग्री

७ महिनासम्म संसद नगएपछि जापानी सांसद निष्कासित

३० फागुन, काठमाडौं। संसदमा सात महिनादेखि अनुपस्थित भएको भन्दै जापानी संसदले एक सांसदलाई पदबाट हटाएको छ । बीबीसीका अनुसार सांसद योसिकाजु हिगासितानी लामो समयदेखि बैठकमा उपस्थित नभएपछि संसदको अनुशासन समितिले संसद बैठकमा उपस्थित भएर माफी माग्न भनेको थियो । तर, त्यसपछि पनि उनी बैठकमा अनुपस्थित भएपछि अनुशासन समितिले सर्वसम्मतिमा उनलाई पदबाट हटाउने निर्णय गरेको हो […]